Home » Blog » विशेष महाधिवेशन : महामन्त्रीमा गुरुराज घिमिरे र प्रदीप पौडेल निर्वाचित

विशेष महाधिवेशन : महामन्त्रीमा गुरुराज घिमिरे र प्रदीप पौडेल निर्वाचित

Ankushdaily
0 comment 23 views
काठमाडौं– कांग्रेसको जारी विशेष महाधिवेशनबाट महामन्त्रीमा गुरुराज घिमिरे र प्रदीप पौडेल निर्वाचित भएका छन् ।
शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री विश्वप्रकाश शर्माले उनीहरूको नाम घोषणा गरेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशन मञ्चबाट शर्माले महामन्त्रीमा घिमिरे र पौडेलको नाम घोषणा गरेका हुन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.