Home » Blog » भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

Ankushdaily
0 comment 16 views

काठमाडौं ।

निर्वाचन आचारसंहिता भोलि (सोमबार)बाट लागु हुने भएको छ ।

निर्वाचन आयोगले भोलिबाट आचारसंहिता लागु गर्न लागेको स्रोतले जानकारी दिएको छ । आचारसंहिता यसअघि नै जारी भइसकेको छ ।

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ । निर्वाचनका लागि माघ ६ गते उमेदवारी मनोनयन दर्ताको मिति तोकिएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.