231
वीरगन्ज।
पूर्वमन्त्री प्रदीप यादवले ‘अंकुश’मा प्रकाशित समाचार पक्षपातपूर्ण भएको आरोप लगाएका छन्।
नगवामा कार्यक्रम सकेर आफू मज्जाले गाडी चढेर आएको भन्दै उनले केही युवाहरूले जिन्दाबाद–मुर्दाबादको नारा जरुर लगाएको तर लोकतन्त्रमा विरोध गर्ने अधिकार सबैको हुने बताए। विरोधको पनि विधि र प्रक्रिया हुन्छ भन्दै उनले ‘लखेटिएको’ शब्दप्रति आपत्ति जनाउनु भएको छ।
साथै, कांग्रेस र एमाले मिलेर ल्याएको वर्तमान गणतान्त्रिक व्यवस्थामाथि चौतर्फी प्रहार भइरहेको भन्दै उनले सबै मतदाताहरूलाई सचेत रहन आग्रह गरे।
Related News-
आफ्नै ‘गढ’ नगवामा लखेटिए पूर्वमन्त्री प्रदीप यादव