Home » Blog » राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश

Ankushdaily
0 comment 7 views
विरगंज ।
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश जारी गरेका छन् ।
यसअघि सरकारबाट सिफारिस भएका आठ अध्यादेशमध्ये ७ वटा जारी गरेका राष्ट्रपति पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि भन्दै फिर्ता पठाइदिएका थिए ।सर सरकारले पुनर्विचार नगरिकनै सोही अध्यादेश हुबहु सोमबारको मन्त्रिपरिषद बैठकबाट जारी गर्न पुन: सिफारिस गरेको थियो ।

राष्ट्रपतिले आज भने सो अध्यादेश जारी गरेका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.