Home » Blog » श्री रुद्र महायज्ञ एवं प्राणपंितष्ठा जारी

श्री रुद्र महायज्ञ एवं प्राणपंितष्ठा जारी

अंकुश दैनिक
0 comment 8 views
  1. बीरगंज, २२ बैशाख ।  श्री रुद्र महायज्ञ एवं प्राणपंितष्ठा विरगंज उप–महानगरपालीका वडा नं २५ श्रीसिया,खल्वा टोला मा पुजा र हवन कार्य दैनिकि भई रहेको छ ।
    राष्ट्रिय जनता पार्टिका सांसद रमेश प्रसाद कुर्मीको नेतृत्व र स्थानिय हरु को सहयोगमा भएको धार्मीक यज्ञको ११ दिने कार्यक्रमको आज सातौं दिन पनि यज्ञ स्थलमा श्रद्धालुहरु को निक्कै भिड देखिएको छ ।
    श्री रुद्र महायज्ञ एवं प्राणप्रंितष्ठा मा पर्साका नगरपालीका लगायत गा.वि.स हरु बाट हजारौ“(हजार श्रद्धालुहरु को महायज्ञ स्थलमा आगमन भईरहेको आध्यात्मो विकास परम्परा मण्डल का महन्ठ रामनारयाण दास त्यागी ले अंकुशलाई जानकारी दिनु भएको छ ।
    श्री रुद्र महायज्ञमा दिल्ली बाट आउनु भएका महात्मा कामेशवर भारती,, , राष्टिूय जनता पार्टी को सांसद रमेश प्रसाद कुर्मी,, बिरगंज का स्वामी मुकुन्द नारायणचार्य,,रमाकान्त पटेल,,यज्ञ अध्यक्ष विषराजप्रसाद कुर्मी,,रहनु भएको छ ।
    श्री रुद्र महायज्ञ एवं प्राणप्रंितष्ठा मा मेला समेत लगाईएको र सयौ“ भन्दा बढि नास्ता को पसल, झुला, मौत को कु“वा लगायत मनोरञ्जातमक खेलहरु राखिएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.