Home » Blog » प्रगतीशील जागरण क्लबद्वारा पोलमा बल्ब

प्रगतीशील जागरण क्लबद्वारा पोलमा बल्ब

अंकुश दैनिक
0 comment 6 views

बीरगंज, २३ बैशाख । नगरपालिकाले मात्र सम्भव नभएपछि प्रगतीशील जागरण क्लबद्वारा प्रगतीनगर वडा नं ३ मा क्लबका युवाहरुद्वारा आफै बिजुली का पोलहरुमा बल्बहरु लगाउने काम गरेका छन् ।
क्लबका अध्यक्ष विष्णु बहादुर धर्ती को नेतृत्वमा निकालीएको बिजुलीको बल्ब लगाउने अभियान अन्तरगत प्रगतीशील जागरण क्लब मा आबद्ध सम्पूर्ण युवाहरुले टोल सुधार गर्न ठा“उ–ठा“उ मा बिजुली को ल्ठठाहरु मा बल्बहरु लगाउने कार्यलाई तिब्र पारेका छन् । प्रगतीशील जागरण क्लब ले सञ्चालन गरेको कार्यक्रम मा क्लबका अध्यक्ष विष्णु बहादुर धर्ती, उाध्यक्ष नन्दु प्रसाद ठाकुर, कोषाध्यक्ष मुकेश प्रजापति, सचीव राजेश पंडित, सह(सचिव नितेश पटेल र सदस्यहरु मा सुभाष महर्जन, हरिशंकर दास, पवन राज, ललति टेमानी, अशोक महर्जन लगायत का युवाहरु को उपस्थिती रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.