Home » Blog » दिल्लीमा सहभागी तबलीकी जमातीहरुको नामावली

दिल्लीमा सहभागी तबलीकी जमातीहरुको नामावली

अंकुश दैनिक
0 comment 7 views

बिकाश चौहान
वीरगन्ज १९ चैत ।
दिल्लीको निजामुद्दीन मर्कजमा भएको तीन दिने आन्तर्राष्ट्रिय जमातिहरुको भेलाबाट फैलिएको कोरोनाको सक्रमणको त्रास नेपालका सिमावर्ती जिल्लाहरुमा पनि फैलिएको छ । भारतीय संचार माध्यमहरुले नेपालका १९जना जमातीहरुको सहभागीता रहेको समाचार सम्प्रेसन गरेपनि अहिलेसम्म विश्वस्वास्थ्य संगठनको ग्रीनजोनमा रहेको नेपालमा पनि कोरोना रोगको सक्रमण फैलिने त्रास बढेको छ । भारतको उत्तराखन्ड प्रहरीले दिलीमा भएको जमातीहरुको नामवली जारी गरेको लिस्टमा नेपालका सहभागी जमातीहरुको नामावली पेज नम्बर २६ र २७मा रहेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.