Home » Blog » मन्त्रिपरिषद बैठक बस्दै

मन्त्रिपरिषद बैठक बस्दै

Ankushdaily
0 comment 8 views
काठमाडौं ।
मन्त्रिपरिषद्को बैठक आज अपराह्न २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न मन्त्रिपरिषद्को बैठक आह्वान गरेको प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.