Home » Blog » संघिय समाजवादी फोरमको वडा कमिटि गठन

संघिय समाजवादी फोरमको वडा कमिटि गठन

अंकुश दैनिक
0 comment 7 views

जितपुर बारा, ३१ बैशाख ।  जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ९ छातापिपरामा संघिय समाजवादी फोरम नेपालले वडा कमिटि गठन गरेको छ ।
शोभा सहनीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा गजाधर पासवान, सचिवमा प्रमिला देवि, सह(सचिवमा सवीता देवी र कोषाध्यक्षमा गोबद्र्वन राम रहनुभएको छ ।
१७ सदस्य समितिको सदस्यहरुमा बबीता पासवान, सुमिन्त्रा पासवान, रामपति देवि पासवान, बन्दीश पासवान रहनुभएको छ ।
संघिय समाजवादी फोरम नेपालका बारा क्षेत्र नं ४ का अध्यक्ष रामएकवाल यादबको सभापतित्वमा आयोजित कार्यक्रममा प्रदिप यादव, चन्देशवर पासबान, दिदयाल पासबान, बदन सहनी, अफताब आलमको उपस्थिती रहेको स्थानिय बिनोद साहले जानकारी दिनुभएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.