Home » Blog » कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

Ankushdaily
0 comments 12 views

काठमाडौं ।

नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलएको छ । बैठक चैत ६ गते शुक्रवार दिउँसो १ बजेका लागि बोलाएको हो ।

पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

बैठकमा चुनावी समीक्षासहितका एजेण्डामा छलफल हुने बताइएको छ ।

सम्बन्धित पोस्टहरू