Home » Blog » विश्वभर २ लाख ४४ हजारको मृत्यु, एकै दिन ५ हजार २०० को ज्यान गयो

विश्वभर २ लाख ४४ हजारको मृत्यु, एकै दिन ५ हजार २०० को ज्यान गयो

अंकुश दैनिक
0 comments 6 views

जेनेभा, २१ वैशाख  –– कोरोनाभाइरसका कारण विश्वभर २ लाख ४४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३४ लाख ८१ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५ हजार २१५ जनाको ज्यान गएको छ । संयुक्तराज्य अमेरिकामा मात्र १ हजार ६९१ जनाको मृत्यु भएको छ ।

(रासस–एएफपी)

सम्बन्धित पोस्टहरू