Home » Blog » भारतमा १० र १२ कक्षाको परीक्षाको मिति घोषणा

भारतमा १० र १२ कक्षाको परीक्षाको मिति घोषणा

अंकुश दैनिक
0 comments 8 views

एजेन्सी, २६ वैशाख । भारतमा कक्षा १० र १२ कक्षाको मिति घोषणा भएको छ । कोरोना भाइरसको जोखिमका कारण स्थगित १० र १२ कक्षाको स्थगित परीक्षा जुलाई १ देखि १५ सम्म हुने भएको हो ।भारत सरकारले आइआइटीको प्रवेश परीक्षा अगावै १२ कक्षाको परीक्षाको नतिजा सार्वजनिक भइसक्नुपर्ने भनेपछि १० र १२ को परीक्षाको मिति घोषणा भएको हो । आइटीहरुमा प्रवेश परीक्षाको मिति घोषणा भइसकेको छ ।

सम्बन्धित पोस्टहरू