Home » Blog » नवयुग नेपाल गठन, अध्यक्षमा होमनाथ बासकोटा

नवयुग नेपाल गठन, अध्यक्षमा होमनाथ बासकोटा

अंकुश दैनिक
0 comment 8 views

वीरगंज । “सामुदायिक लगानी, समाजको उन्नति, समाजको उन्नति नै राष्टूको प्रगति” भन्ने मूल नारा र प्रतिवद्धताका साथ खाडी मुलुक कतारमा रहिबसी विभिन्न पेशामा आवद्ध नेपालीहरूको एक भेलाले होमनाथ बासकोटाको अध्यक्षतामा नवयुग नेपाल गठन गरिएको छ ।

त्यसैगरी सदस्यहरूमा कबिराज क्षत्री, कृष्ण कुवर, देवेन्द्र कुमार मल्ल, याम मल्ल, धन बोहोरा, लाल भट्ट, रामकाजी थापा, शिवनारायण चौधरी, दशरथ पण्डित, अर्जुन खत्री, प्रेम लामा, गुमान सिंह सुनार रहनु भएको छ ।  अंकुश दैनिकमा समाचार छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.