Home » Blog » परोपकारी पानी अभियानबाट संकलित रकम साहाराको घरलाई हस्तान्तरण

परोपकारी पानी अभियानबाट संकलित रकम साहाराको घरलाई हस्तान्तरण

अंकुश दैनिक
0 comment 5 views

वीरगंज। चितवनमा कृयाशील रहेको संस्था “हर्ट टु हर्ट”ले गत बैशाख ३१ गते चितवनका स्थानीय निर्वाचन केन्द्र परिसरमा परोपकारी पानी अभियान सञ्चालन अभियानबाट संकलित रकम नगद १४ हजार यसका अध्यक्ष कडेलले साहाराको घरलाई हस्तान्तरण गरेको जनाइएको छ ।


अविस अधिकारीले दिनु भएको जानकारी अनुसार हर्ट टु हर्टले पूर्वी चितवनको रत्ननगर, भरतपूर लंकु तथा नवालपरासीको गैडाकोट लगायतका निर्वाचन केन्द्र परिसरमा पानी बेच्न राखेको थियो । सो परोपकारी पानी अभियानलाई विभिन्न केन्द्रमा रहि टेकलाल भुसाल, तिलक पराजुली, बावुराम परियार, सुदिप नेपाल, जोन कडेल, भानु खरेल, नारायण सपकोटा, भुवन सपकोटा लगायतका सहयोग रहेको छ ।  अंकुश दैनिकमा समाचार छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.