Home » Blog » विभिन्न पार्टी परित्याग गरि राजपामा प्रवेश

विभिन्न पार्टी परित्याग गरि राजपामा प्रवेश

अंकुश दैनिक
0 comment 8 views

बिरगंज ।
राष्ट्रिय जनता पार्टी नेपालले वीरगंज महानगरपालिका वडा नं. १८ भवानीपुरमा बृहत पार्टी प्रवेश गराएको छ ।
विभिन्न पार्टी परित्याग गरि राजपामा प्रवेश गर्नेहरुको लागि आयोजित सो कार्यक्रमका प्रमुख अतिथि राजपाका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र कुर्मी थिए ।
राजपाका जिल्ला संयोजक पुरुषेतम झाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरि इन्जिनियर शुभ नारायण कुर्मी, रामचन्द्र कुर्मी, रघुनाथ कुर्मी लगायत दुई सय जना नेका, राप्रपा, एमाले परित्याग गरि पार्टीमा प्रवेश गरेको जिल्ला सचिव चन्दन मिश्राले जनाएका छन् । अंकुश दैनिकमा समाचार छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.