Home » Blog » एन.एम.सि.का एमडि अंसारीद्वारा पोखरिायमा सामुहिक इफतारी

एन.एम.सि.का एमडि अंसारीद्वारा पोखरिायमा सामुहिक इफतारी

अंकुश दैनिक
0 comment 9 views

वीरगंज, ५ असार । मुस्लिम समुदायको महान पर्व रमदानको अवसरमा आज पोखरिया बजार स्थित स्थित मकरज मस्जिदमा नेशनल मेडिकल कलेजका प्रबन्धक÷निर्देशक बसरुदिन अंसारीले सामुहिक इफतारी गर्नु भएको छ । पोखरिया नगरपालिकामा भएको उक्त सामुहिक इफतारी कार्यक्रमा कलेजका एमडि बसरुदिन अंसारी लगायत मुस्लिम समुदायको उल्लेखनिय सहभागीता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.