Home » Blog » नेता पोखरेललाई मातृशोक

नेता पोखरेललाई मातृशोक

अंकुश दैनिक
0 comment 7 views

बीरगंज, ६ असार ।  नेपाली कांग्रेस पर्साका नेता तथा नेपाल रेडक्रसका केन्द्रिय सदस्य श्याम पोखरेललाई मातृशोक परेको छ । नेत्र ज्योति संघका महासचिव समेत रहनु भएको पोखरेलकी आमा भुवनेश्वरी पोखरेलको मंगलवार ९१ बर्षको उमेरमा निधन भएको छ ।
स्व. भुवनेश्वरी पोखरेलको पति वीरगंजका समाजसेवी प्रेमनाथ शर्मा हुनुहुन्छ भने छोरा श्याम पोखरेल पनि बिभिन्न संघ संगठनमा आवद्ध रही समाज सेवा गर्दै आउनु भएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.