Home » Blog » पोखरियामा इफ्तार कार्यक्रम सम्पन्न

पोखरियामा इफ्तार कार्यक्रम सम्पन्न

अंकुश दैनिक
0 comment 5 views

बीरगंज, ६ असार ।  पर्साको पोखरियामा इफ्तार कार्यक्रम संघिय समाजवादी फोरमको सांसद महम्मद लालबाबु राउतको प्रमुख आतिथ्य सम्पन्न भएको जनाइएको छ ।
संघिय समाजबादि फोरम नेपालको केन्द्रिय सदस्य हरिनारायण रौनियारको आयोजनामा पोखरिया नगरपालिका को जामा मस्जिदमा सम्मन्न गरिएको फोरम नेपालका सलाउदिन अहमदले जनाएका छन् । इफ्तार कार्यक्रममा उल्लेख्य सहभागितामा रोजादार मुस्लिमहरुको सहभागिता रहेको उहाले बताउनु भयो । यस अघि संचार माध्यमहरुमा आफ्नो नेताहरुको नाम जोडेर इफ्तार कार्यक्रमलाई भ्रमात्मक रुपले प्रचार गरिएकोमा नभएको उहाले दावी गर्नु भयो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.