Home » Blog » सुर्य नेपालद्वारा सुकुम्बासीलाई प्रोत्साहन

सुर्य नेपालद्वारा सुकुम्बासीलाई प्रोत्साहन

अंकुश दैनिक
0 comment 6 views

बीरगंज ७ असार ।  जिल्ला बन कार्यालय पर्साका मातहतमा रहेको बन ज·लका छेउ छाउमा बसोबास गर्ने सुकुम्बासीहरुलाई सुर्य नेपालले सुर्ति उत्पादन गर्ने कृषकहरुको जग्गाको लाल पुर्जा नै नहेरी सुर्य नेपाल प्रा.लि.का पदाधिकारीहरुले सिधै कृषकहरुलाई सुर्ति खेति गर्न प्रोत्साहन दिएको समाचार छ ।
कम्पनीस“ग कम्पनीको एउटा एग्रिमेण्ट पेपरमा सम्झौता गरेकै भरमा बिना धितो सुर्तीको बिउ, मल, किटनाशक औषधि लगायत सुर्ति छोप्न त्रिपाल समेत खेतमा लगाईएको सुर्ति हेरचाह गर्न जे.टी.ओ. समेत कृषकहरुकै खेतमा नै सुर्य नेपालले पठाउने गरेको समाचार छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.