Home » Blog » जसपाको केन्द्रीय समितिको बैठक बिरगंजमा हुने

जसपाको केन्द्रीय समितिको बैठक बिरगंजमा हुने

अंकुश दैनिक
0 comment 6 views

बिरगंज । जनता समाजवादी पार्टी नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

२७ र २८ असार दुई दिन बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । उनका अनुसार पर्साको वीरगञ्जमा बस्ने गरी बैठक बोलाइएको हो ।

Avatar

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.