Home » Blog » भारतीय मुलका ऋषि सुनक बन्ने भए बेलायतका प्रधानमन्त्री

भारतीय मुलका ऋषि सुनक बन्ने भए बेलायतका प्रधानमन्त्री

अंकुश दैनिक
0 comments 5 views

एजन्सी ।
भारतीय मुलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने भएका छन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि उनीसँग प्रतिस्पर्धामा रहेकी पेनी मोर्डन्टले दलको नेतामा उम्मेदवारी फिर्ता लिएपछि सुनक प्रधानमन्त्री बन्ने पक्का भएको हो ।

लिज ट्रसले राजीनामा दिएपछि सुरु भएको सत्तारुढ कन्जरभेटिभ पार्टीमा दलको नेताको खोजी सुरु भएको थियो । मोर्डन्टले पूर्व वित्तमन्त्रीसमेत रहेका ४२ वर्षका सुनकलाई आफ्नो सहयोग रहने बताएकी छन् ।

सम्बन्धित पोस्टहरू