Home » Blog » भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद् पद खारेज

भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद् पद खारेज

अंकुश दैनिक
0 comments 7 views

एजेन्सि ।

मानहानि मामिलामा दोषी देखिएपछि दुई वर्ष जेल सजाय पाएका भारतीय कंग्रेसका नेता राहुल गान्धीको संसद सदस्यता खारेज भएको छ । केरलका वायनाडका लोकसभा सदस्य गान्धीको संसद सदस्यता शुक्रबार रद्द गरिएको हो ।

सम्बन्धित पोस्टहरू