Home » Blog » नेपाल संघीय समाजबादी पार्टीको भेला सम्पन्न

नेपाल संघीय समाजबादी पार्टीको भेला सम्पन्न

अंकुश दैनिक
0 comment 6 views

बीरगंज २३ बैशाख । नेपाल संघीय समाजबादी पार्टी नेपाल को पोखरिया नगरपालिका को भेडिहारिमा कार्यकर्ता भेला र पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।
कार्यकर्ता भेला र पार्टी प्रबेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरेर करीब ३०० जना पार्टी प्रबेश गरेको सो पार्टीका राजकुमार यादव ले बताउनु भयो । प्रवेश गर्नेमा बिंदा साह कानु, सोनालाल चौरसिया, सैय्यद खान पैठान, दिनेश प्रसाद, भोज मियां , शंकर राउत ,रामजी प्रसाद चौरसिया लगायत करीब ३०० जना पार्टी प्रबेश गरेका छन । वहा“ हरु लाई संघीय समाजबादी पार्टी का केंद्रीय सदस्य अखिलेश यादव,रामबहादुर राउत कुर्मी,बाबुनन्द गिरी,नथुनी प्रसाद कुशवाहा ले टिका र फूलमाला लगाई स्वागत गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि राज कुमार यादव विशिष्ठ अतिथि नथुनी प्रसाद कुशवाहा स्वागत मंतब्य रामनाथ प्रसाद चौरसिया अतिथि मा अखिलेश यादव,भिसम सिंह,दिप नारायण रौनियार,रबहादुर राउत कुर्मी,साधु यादव,बाबुनन्द गिरी,चोकट नेपाल संघीय समाजबादी पार्टी नेपाल को पोखरिया नगरपालिका को भेडिहारिमा कार्यकर्ता भेला र पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ ।
संघीय समाजबादी पार्टी का केंद्रीय सदस्य अखिलेश यादव,रामबहादुर राउत कुर्मी,बाबुनन्द गिरी,नथुनी प्रसाद कुशवाहा ले टिका र फूलमाला लगाई स्वागत गर्नु भएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.