Home » Blog » नेपाली काग्रेसका वडा अध्यक्षको नाम सिफारिश

नेपाली काग्रेसका वडा अध्यक्षको नाम सिफारिश

अंकुश दैनिक
0 comment 12 views

जितपुर बारा, १० जेष्ठ ।
नेपाली काग्रेसले जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरको वडा अध्यक्ष र सदस्यको नाम सिफारिस गरेको छ । बैठकबाट वडा अध्यक्ष पदका सुरेन्द्र गुप्ता, रामबाबु गुप्ता, खेदु गुप्ता, राजेश गिरी, बलिराम गुप्ता, मुगलेयाजम मंसुर मुनि पाढक नाम सिफीरिस भएको छ ।
त्यसैगरी वडा सदस्यको नाम सिफारिस गरिएको छ । शक्ति गुप्ता, प्रिन्स गुप्ता, घन्शयम चौरसिय, अशोक रौनियार, श्यामबाबु सिंह, मुनी राउत, लालबाबु गुप्ता, संतोष कुसवाहा, मेहराम मसुर, महेन्द्र पासवान, अनवत गुप्ता दुर्गा रिजाल बिभा गुप्ता, ज्ञानी पासवान सतोष गुप्ता लगायत सिफारिस क्षेत्रिय कार्या समितिमा पठाइएको छ । जितपुरसिमरा उप–महानगरपीलिका वडा नं.७ जितपुरका नेपाली काग्रेसका अध्यक्ष रामबाबु गुप्ताको सभापतित्व कार्यक्रममा सम्पन्न भएको थियो । अंकुश दैनिकमा समाचार छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.