26
बिरगंज ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार साँझ भिडिओमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वर्तमान सरकार फतक्क कुहिएर झर्ने बताएका छन् ।
‘यो सरकार यसरी बनेको छ, दौडिने त कुरै छोड्नुस् हिँड्न पनि सक्दैन। आफ्नै भारीले थिचिन्छ, फतक्क कुहिएर झर्छ’ उनले भने।
भिडियो: https://fb.watch/qEcXPooGhe/?mibextid=v7YzmG
