71
वीरगन्ज ।
मुस्लिम धर्मावलम्बीको महान् पर्व ईद र नयाँ वर्ष उपलक्ष्यमा नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ को आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरविन्द गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगन्जका हजार भन्दा बढी मुस्लिम धर्मावलम्बीहरुले सामुहिक रुपमा इफ्तारी गरेको थिए ।
