Home » Blog » दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्च अदालतले दियो अन्तरिम जमानत, चुनाव प्रचार गर्न पाउने

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्च अदालतले दियो अन्तरिम जमानत, चुनाव प्रचार गर्न पाउने

Ankushdaily
0 comments 51 views

काठमाडौँ ।

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ ।

सर्वोच्च अदालतले मनी लान्ड्रिङ मुद्दामा केजरीवाललाई १ जुनसम्म अन्तरिम जमानत दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । न्यायमूर्ति सञ्जीव खन्नाको नेतृत्वमा रहेको इजलासले केजरीवाललाई जमानत दिएको हो ।

उनलाई दिल्लीको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ मा पक्राउ गरिएको थियो ।

सम्बन्धित पोस्टहरू