Home » Blog » प्रधानमन्त्री कार्कीबाट मन्त्रिपरिषद् विस्तारको तयारी, चार मन्त्रीको नाम टुंगो

प्रधानमन्त्री कार्कीबाट मन्त्रिपरिषद् विस्तारको तयारी, चार मन्त्रीको नाम टुंगो

Ankushdaily
0 comment 15 views
वीरगंज ।
प्रधानमन्त्री सुशील कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी अघि बढाएकी छन्। विश्वसनीय स्रोतका अनुसार चार नयाँ मन्त्रीहरूको नाम तय भइसकेको छ।
स्रोतका अनुसार सुधा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री, गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, र खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्ने भएका छन्।
त्यसैगरी, बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्ने तयारीमा रहेको बताइएको छ।
चारै मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिनेछन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.