Home » Blog » सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति

सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति

Ankushdaily
0 comment 5 views
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्ने स्वीकृति दिएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले सेना परिचालनका लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.