Home » Blog » कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिमा संयोजकसहित ५ जना मनोनीत

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिमा संयोजकसहित ५ जना मनोनीत

Ankushdaily
0 comment 42 views
काठमाडौँ ।
नेपाली कांग्रेसको आसन्न १५ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा संयोजक र सदस्यहरु मनोनयन गरिएको छ ।
पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा पार्टी सहमहामन्त्री महेन्द्र यादवलाई मनोनयन गरेका छन् ।
त्यस्तै सदस्यहरुमा शिवप्रसाद हुमागाईँ, प्राडा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी र शान्ति परियार विकलाई मनोनयन गरेका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.