Home » Blog » पूर्वगृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा

पूर्वगृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा

Ankushdaily
0 comment 15 views
काठमाडौं ।
नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा गरिएको छ ।
गत भदौ २३/२४ मा भएको घटनासम्बन्धी जाँचबुझ आयोगले छानबिनका लागि लेखकको विदेश भ्रमणका साथै अनुमतिबिना उपत्यका छाड्ने नपाउने व्यवस्था गरेको थियो ।

आयोगको उक्त निर्णय बिहीबार (पुस १७) बाट फुकुवा गरिएको हो ।

लेखकले यसअघि आयोगसमक्ष बयान दिएका थिए । अब पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको मात्रै स्थानहद कायम छ ।
ओलीलाई पनि एक साताको समय दिएर बयानका लागि बोलाउने तयारी आयोगले गरेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.