Home » Blog » कांग्रेसको ‘विशेष महाधिवेशन’बाट नेतृत्व परिवर्तन : गगन थापा बने सभापति, पदाधिकारीमा को–को अटाए ?

कांग्रेसको ‘विशेष महाधिवेशन’बाट नेतृत्व परिवर्तन : गगन थापा बने सभापति, पदाधिकारीमा को–को अटाए ?

Ankushdaily
0 comment 70 views
विरगंज ।
नेपाली कांग्रेसको नेतृत्व युवा पुस्ताको काँधमा आएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको पार्टीको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिसँगै कांग्रेसको मूल नेतृत्वमा युवा अनुहारहरूको वर्चस्व देखिएको छ। महाधिवेशनले सभापतिमा थापालाई चयन गर्दा उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाललाई जिम्मेवारी सुम्पिएको छ।
त्यस्तै, पार्टीको शक्तिशाली मानिने महामन्त्री पदमा गुरु घिमिरे र प्रदिप पौडेल चयन भएका छन्।
यी हुन् नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्य
विशेष महाधिवेशन केन्द्रीय समिति

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.