बीरगंज, २२ बैशाख । नेपाल रेडक्रस सोसाइटी पर्सा अन्तर्गत रेशमकोठी उपशाखाको वैठकले १० सदस्यि कार्यसमिती चयन गरेको छ । आज वीरगंजमा सम्पन्न उपशाखाको बैठकले जगदीश प्रसाद अग्रवालको अध्यक्षमा भएको समितीमा उपाध्यक्ष उत्तम प्रसाद अधिकारी,सचिव जयप्रकाश चर्तुवेदी,कोषाध्यक्ष कृष्ण कुमार खनाल,सहचिव श्रीनारायण यादव, सदस्यहरुमा इश्वर चन्द्र गौतम, नरेन्द्र साह, प्रभा अधिकारी लगायतलाई चयन गरेको हो ।
उपशाखाका अध्यक्ष जगदिश प्रसाद अग्रवालको सभापतित्वमा सम्पन्न बैठकले विश्व रेडक्रस दिवसको अवसरमा वैशाख २५ गते सोमबारका दिन वीरगंज वडा नं.६ को गेट,रेशमकोटीमा रक्तचाप तथा मधुमेह परिक्षण शिवीर कार्यक्रम गर्ने निर्णय भएको कोषाध्यक्ष खनालले जानकारी दिनुभयो ।
नवीनतम व्यापार समाचार
-
वीरगंज, २२ बैशाख । वीरगंजमा बढ्दो सवारी चापका कारण यात्रुहरुलाई सास्ती व्यहोर्नु परिरहेको छ । …
-
बीरगंज, २२ बैशाख । पर्सा को बिरगंजमा एस.एल.सि. अर्थात कक्षा १२ को परिक्षा शुक्रवार शान्तिपूर्ण …
-
नयाँदिल्ली, २२ बैशाख । भारतको उत्तर प्रदेशमा शुक्रबार एउटा मिनी ट्रक दुर्घटना हुँदा कम्तीमा १४ …
-
बेइजिङ्ग, २२ बैशाख । चीनमै पहिलो पटक उत्पादित भीमकायको जेट विमानले चिनियाँ आकाशमा पहिलो परीक्षण …
-
काठमाडौ, २१ वैशाख । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले दोस्रो चरणको निर्वाचन अझै अन्योल …
-
वीरगन्ज, २१ बैशाख । छोराले अन्तरजातीय बिहे गरेकै कारण पर्साको बहुदरा गाउ“पालिका १ का जमुना …
-
वीरगंज, ८ माघ । केडिया आ“खा अस्पताल वीरगंजका चिकित्सकहरुको समुहले लायन्स क्लवको आयोजनामा ४८ जना …
-
वीरगन्ज, ८ माघ । वीरगन्जमा जारी अन्तर विधालय नकआउट कबड्डी प्रतियोगिता अन्तर्गत आज भएको छात्र …
-
वीरगंज, ८ माघ । सदभावना पार्टी वीरगंज नगर कार्य समितीले वीरगंज उपमहानगरपालिका वडा न.२२ बिन्दवासिनीमा …