Home » Blog » माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

अंकुश दैनिक
0 comments 5 views

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।  आज बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

सम्बन्धित पोस्टहरू