Home » Blog » एमाले शीर्ष नेतासहित प्रधानमन्त्री ओली देउवा निवासमा

एमाले शीर्ष नेतासहित प्रधानमन्त्री ओली देउवा निवासमा

अंकुश दैनिक
0 comments 9 views

काठमाडौं ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली पार्टी शीर्ष नेतासहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।

प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री विष्णु पौडेल, एमाले नेता सुवास नेम्वाङसहित निवासमा पुगेका हुन् ।

सम्बन्धित पोस्टहरू