Home » Blog » मन्त्रिपरिषद् बैठकलगत्तै ठाकुर र महतो बालुवाटारमा

मन्त्रिपरिषद् बैठकलगत्तै ठाकुर र महतो बालुवाटारमा

अंकुश दैनिक
0 comments 8 views

काठमाडौं ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटारमा गएका छन् ।

मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि राष्ट्रपतिलाई मार्ग प्रशस्त गर्ने निर्णय गराएसँगै उनीहरू बालुवाटार पुगेका हुन् ।

सम्बन्धित पोस्टहरू