5
काठमाडौँ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ मन्त्रिपरिषद् पुर्नगठनलाई दुईचार दिनको घामछाँया भएको टिप्पणाी गरेका छन् ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट मार्फत समस्याको जड नै प्रधानमन्त्री भएकोले ‘मन्त्री फाल्नु र पाल्नुको’ अर्थ नभएको बताएका हुन् ।
यस्तो छ कांग्रेस प्रवक्ता शर्माको ट्वीट :
‘समस्या प्रधानमन्त्रीमै छ । न मन्त्री फाल्नु समाधान हो न पाल्नु। `फैसला´ सम्मलाई दुइ-चार दिनको घामछाँया !’