Home » Blog » सर्वोच्चको आदेशले राजनीतिलाई झन् जटिल बनाउछ : एमाले

सर्वोच्चको आदेशले राजनीतिलाई झन् जटिल बनाउछ : एमाले

अंकुश दैनिक
0 comments 3 views

काठमाडौं ।

सत्तारुढ दल नेकपा एमालेले मन्त्रिपरिषद् विस्तारविरुद्ध अदालतले जारी गरेको अन्तरिम आदेशको फैसलालाई अप्रत्यासित भनेको छ ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् विस्तार सम्बन्धमा सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी हुनुलाई अप्रत्यासित भन्दै त्यसले राष्ट्रिय राजनीतिलाई झन् जटिल बनाउने टिप्पणी गर्नुभएको हो ।

सर्वोच्च अदालतले गत जेठ २१ र २७ गते गरेको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेपछि सत्तारुढ दल नेकपा एमालेले यस्तो प्रतिक्रिया दिएको हो ।

सम्बन्धित पोस्टहरू