Home » Blog » माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्ने एमालेको निर्णय

माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्ने एमालेको निर्णय

अंकुश दैनिक
0 comments 11 views

काठमाडौं ।

पार्टी विभाजन गर्न अघि बढेको भन्दै नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ । नेपालसहित १४ जनालाई कारबाही गरिएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले बताए।

उनिहरुलाइ सांसद र पार्टीको साधारण सदस्य समेत नरहने गरि हटाउने निर्णय भएको र संसद सचिवालयलाई सूचना दिएको जानकारी दिनुभयो ।

यी हुन् कारवाहीमा पर्ने सांसदहरू :-
१. माधव नेपाल
२. जीवनराम श्रेष्ठ
३. मुकुन्द न्यौपाने
४. विरोध खतिवडा
५. कृष्णलाल महर्जन
६. भवानी खापुङ
७. मेटमणी चौधरी
८. रामकुमारी झाँक्री
९. कल्याणी खड्का
१०. लक्ष्मीकुमारी चौधरी
११. निरादेवी जैरु
१२. पुष्पाकुमारी कर्ण
१३. सरला यादव                                                                      १४. कलिला खातुन

सम्बन्धित पोस्टहरू