Home » Blog » योग दिवसको अवसरमा सरावगीको प्रतिबद्धता

योग दिवसको अवसरमा सरावगीको प्रतिबद्धता

अंकुश दैनिक
0 comment 4 views

वीरगन्ज, ७ असार ।  संघीय समाजवादी फोरम नेपालका नेता विजय सरावगीले विश्व योग दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै योग सेवाक्षेत्रमा सक्रिय कार्यक्रमहरुलाई निरन्तरता प्रदान गरिराख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यस अघि रामदेव बाबाको वीरगन्जको आदर्शनगमा सम्पन्न भएको योग शिविरा सरावगी आयोगक समितिका संयोगक रहेर सफल गरेका थिए । सो शिविरमा सबै पार्टीका शीर्ष नेता तथा नेपालका राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत बिशिष्ठ ब्यक्तित्वहरुको भव्य सहभागीताले वीरगन्ज शिविर अवधीभर राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियाहरुमा छाएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.