Home » Blog » मजदुरको करेन्ट लागेर मृत्यु

मजदुरको करेन्ट लागेर मृत्यु

अंकुश दैनिक
0 comment 7 views

मनोज साह
जितपुर बारा, ८ असार ।  बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुर स्थित ईस्लियाम मादर्शमा काम गरिरहेको एक मजदुर युवाको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय जितपुरका प्रमुख जय कृष्ण कुर्मीले बताएका छन् । पर्सा जिल्ला बिरुवागुटी बस्ने ३५ बर्षीय जगरनाथ रामको करेन्टले मृत्यु भएको हो ।
उनको बिहान ११ बजे तिर धारामा पानी पिउने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमको लागि नारायाणी उप क्षेत्रिय अस्पताल बिरगंज पठाइएको ईप्रका जितपुरले जनाएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.