Home » Blog » प्रकाशमान र सुजाता उम्मेदवारी दर्ता गराउन दलबलसहित राष्ट्रियसभा गृहमा

प्रकाशमान र सुजाता उम्मेदवारी दर्ता गराउन दलबलसहित राष्ट्रियसभा गृहमा

अंकुश दैनिक
0 comments 6 views

काठमाडौं, २५ मंसिर

नेपाली कांग्रेसको १४ औं महाधिवेसनमा उम्मेदवारी दर्ता गराउनका लागि प्रकाशमान सिंह र सुजता कोइराला राष्ट्रियसभा गृह पुगेका छन ।

सिंहले सभापति र कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेलगत्तै दुवै जना समर्थकका साथ उम्मेदवारी दर्ता गराउने राष्ट्रियसभा गृह पुगेका हुन ।

सम्बन्धित पोस्टहरू