Home » Blog » विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उम्मेदवारी दर्ता, सिंहको प्यानलमा रहेको घोषणा

विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उम्मेदवारी दर्ता, सिंहको प्यानलमा रहेको घोषणा

अंकुश दैनिक
0 comments 6 views

काठमाडौं, २५ मंसिर

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दर्ता गरेका छन् । उनी एक्लै महामन्त्रीमा उम्मेदवारी दर्ता गर्न गएका थिए ।

महामन्त्रीमा उम्मेदवारी दर्ता गरेर फर्केपछि शर्माले आफूले प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएको घोषणा गरेका छन् ।

सम्बन्धित पोस्टहरू