Home » Blog » प्यानलसहित देउवाद्वारा सभापतिमा उम्मेदवारी दर्ता

प्यानलसहित देउवाद्वारा सभापतिमा उम्मेदवारी दर्ता

अंकुश दैनिक
0 comments 6 views

काठमाडौं- नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरेका छन्।

उनको समूहबाट उपसभापति विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का रहेका छन्।

यसैगरी, महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल रहेका छन्।

सम्बन्धित पोस्टहरू