Home » Blog » स्काउटद्वारा संस्थापक अध्यक्ष पशुपति रौनियारलाई सम्मान

स्काउटद्वारा संस्थापक अध्यक्ष पशुपति रौनियारलाई सम्मान

अंकुश दैनिक
0 comment 9 views

बीरगंज,  असार ।  नेपाल स्काउट पर्साले संस्थापक अध्यक्ष पशुपति रौनियारलाई सम्मान गरेको जनाइएको छ । जय प्रकाश चतुर्वेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख आयुक्त रविन दाहालले संस्थापक अध्यक्ष रौनियारलाई दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो । कार्यक्रममा प्रमुख आयुक्त रविन दाहाल, राष्ट्रिय सामुदायिक विकासका आयुक्त भरत साह कानु, नेपाल स्काउट पर्साका निर्देशक केशव बोहरा, दिव्य लक्ष्मी शाक्य, रामप्रसाद महतो, पृथ्वी झा, दिपेन्द्र रौनियारको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन जिल्ला संयोकज राम प्रसाद महतोले गर्नु भएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.