Home » Blog » राजपाले चुनावी ‘लडाई’ गुमायो – उपेन्द्र यादव

राजपाले चुनावी ‘लडाई’ गुमायो – उपेन्द्र यादव

अंकुश दैनिक
0 comment 6 views

असार १४ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीले ‘लडाई’ गुमाएको प्रतिक्रिया दिएका छन् । यादवले बुधबार बिराटनगर १४ मा रहेको स्नातकोत्तर क्याम्पस विभाग भवनमा पुगेर मतदान गरेका हुन् ।

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै यादवले जनता उत्साहका साथ मतदान प्रक्रियामा सहभागी भएको बताएका छन् ।

यादवले यो पटकको निर्वाचनमा राजपाका छुटेपनि अर्को चरणमा राजपा नछुटोस् भन्ने आफूले चाहेको बताए। ‘आशा गरौं अर्को चरणमा उहाँहरू छुट्नु हुन्न’, यादवले भने।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.