Home » Blog » सांसद अमात्यद्वारा अपा·हरुलाई व्हीलचेयर बितरण

सांसद अमात्यद्वारा अपा·हरुलाई व्हीलचेयर बितरण

अंकुश दैनिक
0 comment 5 views

वीरगंज, असार । पर्सा जिल्ला क्षेत्र नं. १बाट निर्वाचित सांसद राजेन्द्र बहादुर अमात्यले आठ जना अपा·हरुलाई बिहिबार व्हीलचेयर बितरण गर्नु भएको छ । अपा· जिल्ला समन्वय समिति पर्साले आयोजना गरेको व्हीलचेयर बितरण कार्यक्रममा सांसद अमात्यले संसदीय विकास कोषबाट आठ जना अपा·लाई व्हीलचेयर प्रदान गर्नुभएको हो ।
नेपाल अपा· संघ पर्साका उपाध्यक्ष संतोष सिंहको सभापतित्वमा सम्पन्न भएको व्हीलचेयर बितरण कार्यक्रममा अपा·हरु श्रीसियाका नितेश ठाकुर, वीरगंज–८ का धन्जु कुमार गुप्ता, वीरगंज–५ का राजेन्द्र पंडित, वीरगंज–६ का रमेश साह तुरहा, वीरगंज–१९ का जगदेव राम, वीरगंज– १८ का सुभाष कुमार जैसवाल लगायतलाई सांसद राजेन्द्र बहादुर अमात्यले व्हीलचेयर प्रदान गर्नु भयो । कार्यक्रममा नेपाली क“ंग्रेसका दिना गुप्ता, मनोहर साह, पुरुषोतम सिंह भट्टराई, रामराज यादव, हुकुम सिंह, शम्भु मिश्रा लगायतको उपस्थिति रहेको थियो । व्हीलचेयर बितरण कार्यक्रमको सहजीकरण दिलिप राज कार्कीले गरेका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.