Home » Blog » ससपाको भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

ससपाको भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

अंकुश दैनिक
0 comment 6 views

बीरगंज , असार । संघिय समाजवादी पार्टीले पर्सा जिल्लाको पोखरिया नगर पालिकाको वाड नं ९ को रानीगंजटोलमा आज भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
हरेन्द्र प्रसाद गुप्ता अध्यक्षता सम्पन कार्यक्रमको सभापत्ति नथुनि प्र. कुशवाहा, दिप नारायण रौनियार, फैयाज अहमद , शम्भु शाह कानु , चोकट गिरी लगाएतको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.