Home » Blog » भर्चुअल माध्यमबाट कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

भर्चुअल माध्यमबाट कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

अंकुश दैनिक
0 comments 4 views

काठमाडौं ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन्।

सभापति देउवाले आज (शुक्रबार)का लागि बैठक बोलाएका हुन्। कोरोना संक्रमणको जोखिम बढेकाले बैठक भर्चुअल रुपमा बोलाइएको छ। कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेको बताएका छन्।केन्द्रीय कार्यसमितिको बैठक १४ गते दिउँसो ३ बजे बस्ने भएको हो ।

 

सम्बन्धित पोस्टहरू