Home » Blog » मानव सेवा आश्रमद्वारा असहायको उद्धार

मानव सेवा आश्रमद्वारा असहायको उद्धार

अंकुश दैनिक
0 comment 5 views

बीरगंज,  असार ।  असहाय अवस्थामा अचेत अवस्थामा बिरगंजको घण्टाघर स्थीत सडकको पेटीमा सुतिरहेका भारतको जिल्ला मोतिहारी निवासी रामजी साहलाई मानव सेवा आश्रमद्वारा उद्धार गरिएकोछ ।
मानव सेवा आश्रम का अभिभावाक डा. दिपक शाक्य, संस्था की अभियन्ता अंशु कार्की र बिर्ता वडा प्रहरीका प्रहरी टोलीद्वारा उद्धार गरी मानव सेवा आश्रम को भवन सम्म पुर्‍याउन सहयोग गरेका थिए । सोही अवसरमा स्थानिय युवा मंसुर मंसुरी, रमाशंकर सिंहले मानव सेवा आश्रम लाई आर्थीक सहयोग स्वरुप ५ सय रुपैया सहयोग समेत दिएको थियो । बीरगंज स्थित मानव सेवा आश्रमले बिभिन्न असहायहरुको उद्धार गरी सेवा दिदै आएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.